उदेश्य

  • प्रदेश सरकारबाट ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाको लागि स्वीकृत कार्यक्रमहरुलाई कृषकहरु समक्ष पुर्याउने काम गर्ने
  • भ्यालिडेशन परीक्षण सन्चालन गर्ने
  • परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा
  • कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने
  •  प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायी
  • एडभान्स तालिम संचालन गर्ने
  • विशेषज्ञ प्राविधिक सेवा
  • कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य
  • कृषि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग
  • जैविक विविधताको पहिचान, संरक्षण र उपयोग
  • अनुसन्धान स्थलको रुपमा कार्य
  • स्रोतकेन्द्रको रुपमा कार्य
  • क्षमता विकास सम्वन्धि कार्य
  • संघीय आयोजनाहरुको संचालन र नियन्त्रण
  • पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा
  • बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन
  • इन्टर्नसिप कार्यक्रम संचालन
  • कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने
  • व्यवसाय विकास सेवा उपलव्ध गराउने